सुनिल बिना १० मिनेट शो चलाउन कपिललाई मुस्किल

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">कपिल शर्माको शो यतिवेला निकैनै तनावमा चलिरहेको छ। सुनील ग्रोवर, चंदन प्रभाकर र अली असगर ले छोडेपश्चात कपिल शर्मा को शोको सुटिंगमा यतिवेला समस्या आइरहेको छ। ३० मार्चमा &nbsp;कपिलले सरला को भुमिका निभाएकी सुमोना चक्रवर्ती र &nbsp;बंपर नर्स को भुमिकामा रहेकी &nbsp;कीकू शारदालाई &nbsp;सेटमा बोलाएका थिए। त्यस्तै शोमा नयाँ चरित्र निभाउनका लागि &nbsp;राजू श्रीवास्तव पनि उपस्थित थिए। तर कपिलले करिव १० मिनेटमै अचानक शुटिंग क्यान्सिल गरेका थिए। &nbsp;</p><p style="text-align: justify; ">भारतीय मिडियाका अनुसार कपिल र अन्य सहकर्मीले शोको सुटिंग सुरु गरेका थिए। तर यस दौरान न कपिलको मुहारमा पहिले जस्तो हाँसोको भाव थियो न त अन्य कमेडियनको टाइमिंग देख्न सकियो। जव कपिल सेटमा आए उनलाई जबरजस्ती हँसाउन लगाइएको जस्तो देखिएको थियो। अन्तमा १० मिनेट पछिनै उनले सुटिंग क्यान्सिल गरेको घोषणा गरेका थिए।&nbsp;</p><p style="text-align: justify; ">कपिलको यस्तो व्यवहारले उनले सुनिल विना शो राम्ररी चलाउन नसक्ने नै होकी भन्ने भान परेको छ। यस्तै शो को घट्दै गरेको टिआरपी लाई पुन स्थापित गर्न उनलाई निकैनै कठिन हुने देखिएको छ। एजेन्सी</p>