‘म यस्तो गीत गाउँछु’ को छायांकन पुरा

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सम्पूर्ण छायांकन कार्य सकिएको छ &nbsp;। मोडल तथा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको यो चलचित्र युनिट भर्खर मात्र पोखरामा चलचित्र र गीतको छायांकन सकेर काठमाडौं फर्केको छ । चलचित्रले आउँदो वर्षको असार ३० गते रिलिज मिति तोकेको छ । चलचित्र लभ स्टोरीमा तयार भएको चलचित्रका निर्माता तथा निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । &nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा पल र पूजाको अलावा सरोज खनाल, रूपा राना, राजाराम पौडेल, ‘भालु डन’ को रूपमा परिचित नवीन मानन्धरलगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, संजय लामाको छायांकन रहेको चलचित्र सफल हुनेमा निर्माण युनिट ढुक्क देखिएको छ । मेरो एउटा साथीबाट निर्देशनमा डेब्यु गरेका सुदर्शनका केही चलचित्रले व्यावसायिक सफलता हात पारेको छ भने केही असफल भएका छन् ।</p><p style="text-align: justify; "><br></p>