बलिउडको लागि हिन्दी सिक्दै तमन्ना

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">साउथ इन्डिउन तथा बलिउड फिल्म नगरीमा पछिल्लो समय चर्चा कमाइरहेकी नायिका हुन् तमन्ना भाटिया। &nbsp;'बाहुबली' मा मुख्य अभिनय गरेकी तमन्ना फिल्मको अपार सफलता पछि झन चर्चित बन्न पुगेकी छिन्। साउथ फिल्मका लागि &nbsp;तमिल र &nbsp;तेलुगु भाषा सिकेकी उनी ठिक संग हिन्दी भाषा बोल्न नसक्ने मिडियामा खवर आएको छ। मिडियाका अनुसार अब उनी बलिउड फिल्मका लागि &nbsp;हिन्दी भाषाको क्लास लिने भएकि छिन्। हुनत उनले यसअघि पनि केही बलिउड फिल्ममा काम गरिसकेकी छिन्। तर उनले &nbsp;बक्स अफिसमा भने राम्रो छाप पार्न सकिनन्। हालै एक अन्तरवार्तामा उनले आफ्नो कमजोरीहरु हटाउने कोशिसमा रहेको र छिट्टैनै हिन्दी भाषाको क्लास लिने बताएकी छिन्।उनले त्यसपछि भने आफुलाई बलिउडमा अघि बढ्न कोहीले रोक्न नसक्ने बताएकी छिन्।&nbsp;</p>