भुवन हमाललाई दिपाश्रीको किस

चैत, काठमाडौं । (गसिप)

हाँस्य कलाकार दिपा श्री निरौला धेरैजसो मिडियाहरुमा चर्चामा रहिरहन्छिन् । पछिल्लो समय उनले निर्देशन गरेको चलचित्र 'छक्का पञ्जा'ले अहिलेसम्मकै धेरै कमाउने चलचित्रमा रेकर्ड राखेपछि त झन् उनको चर्चा छुट्टै छ । एक कलाकार निर्देशन पाटोमा पनि बलियो हुँदा उनको प्रतिभाको प्रशंशा गर्ने पनि धेरै छन् ।

यसैबिच शुक्रबार राजधानीको आर्मि अफिसर्स क्लबमा राष्ट्रिय बक्स अफिस फिल्म क्लबले आयोजना गरेको 'नवौं राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड'को नोमिनेशन सार्वजनिक कार्यक्रममा दिपाश्री पनि सहभागी थिइन् । कार्यक्रमको बिचमा कलाकार तथा सञ्चारकर्मि शिशिर भण्डारीले आफ्नो प्रहशन दिनेक्रममा दिपाश्रीको फ्लाईंग किस पाएका छन् । टिभि फिल्मीबाट प्रसारण हुँदै आएको 'फिल्मी भुत' कार्यक्रमका सञ्चालक शिशिरको बच्चाको गेटअपमा देखिने गर्दछन् जसमा उक्त बच्चाको नाम 'भुवन हमाल' हो । कार्यक्रममा दिपा श्री अन्टी भन्दै दिपा श्री बसेको नजिकै जाँदा दिपाश्रीले फ्लाइंग किस दिएकी थिइन् । भुवन हमालले दर्शक तिर हेर्दै दिपा आन्टीले मलाई किस गर्नुभयो भन्दा उपस्थित कलाकारहरु मज्जैले हाँसेका थिए ।

कार्यक्रममा शिशिरको प्रहसनले माहोल केहि रमाइलो बनेको थियो । साथै उनले अभिनेता भुवन केसी, नायिका पुजा शर्मा, मोडल पल शाह, नायक धिरेज शाक्य, द्धन्द्ध निर्देशक राजेन्द्र खड्की, प्रकाश सुवेदी लगायतका कलाकारहरुलाई पनि बिभिन्न घुमाउरा प्रश्न गरेर हँसाएका थिए ।

तस्बिरः गोपिकृष्ण चापागाई/आर्टिस्ट खबर