अर्जुनले रिसाएर क्यामरा फाल्दा घाइते भए यी व्यक्ति

...

<pre><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड एक्टर अर्जुन रामपाल माथि हालै मारपीट को आरोप लागेको छ। भारतीय मिडियाका अनुुसार हालै अर्जुनले एक फोटोग्राफरले &nbsp;फोटो खिच्दा रिसाएर फोटोग्राफरसंग क्यामरा खोसेर फ्याँकिदिएका थिए र हातपात पनि गरेका थिए। जसबाट एक व्यक्ति घाइते भएका छन्। जसका कारण पुलिसमा रामपालको विरुद्ध शिकायत दर्ता गरिएको छ। बताइएअनुसार दिल्लीको फाईभस्टार होटल शंगरीलामा डिजे बजाइरहेका अर्जुनको एक फोटोग्राफरले फोटो खिचेपछि अर्जुन आवेगमा आएर क्यामरा खोसेर फाल्दा फ्लोरमा रहेका शोभितलाई लागेको थियो। एजेन्सी</p>