अर्जुनको हाफ गर्लफ्रेण्ड बनेकी श्रद्धा (ट्रेलर)

...

<pre><b>चैत काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">भारतका चर्चित लेखक चेतन भगतको उपन्यास हाफ गर्लफ्रेन्डमा आधारित फिल्म&nbsp;'हाफ गर्लफ्रेन्ड'को ट्रृलर रिलिज भएको छ। श्रद्धा कपुर र अर्जुन कपुरको मुख्य भुमिका रहेको यस फिल्ममा अर्जुनले बिहार मा &nbsp;रहने माधव झा र श्रद्धाले रिया सोमानी को रोल प्ले गरेका छन्। फिल्मको ट्रेलरमा उनीहरु बिचको दोस्ती,प्रेम र उनीहरु विचको उतारचढावलाई देख्न सकिन्छ्। ट्रेलरमा दिल्लीको कलेजमा भर्ना भएका माधव झा को कलेजकी सबैभन्दा हट युवती रिया सोमानी संग भएको दोस्ती देखाइएको छ। &nbsp;ट्रेलरमा माधव रियालाई &nbsp;गर्लफ्रेंड बनाउन चाहन्छन् तर रिया हाफ गर्लफ्रेंड बन्नका लागि राजी हुन्छिन्। मोहित सूरीको निर्देशनमा बनेको यो फिल्म &nbsp;१९ मे मा रिलिज हुँदैछ्। &nbsp;एजेन्सी</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/KmlBnmyelHI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>