आकाश उद्योग वाणिज्य महासंघमा विजयी

चैत, काठमाडौं ।

चलचित्र निर्माता संघका अध्यक्ष एवं निर्माता तथा निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विजयी भएका छन् । आकाशले ५६ भोट प्राप्त गर्दै बस्तुगततर्फ केन्द्रिय सदस्यमा विजयी भएका भएका हुन् ।

१४ जनाका लागि भएको प्रतिस्पर्धामा २७ जनाले उम्मेदवारी दिएका थिए । कुल ९९ जना मतदातामध्ये ६ भोट बदर भएको थियो । आकाश बस्तुगततर्फ केन्द्रिय सदस्यमा विजयी भएका हुन् ।