संजयको वायोपिकमा रणवीरको यस्तो लुक्स

चैत, काठमाडौं।

बलिउड स्टार रणवीर कपुर यतिवेला संजय दत्तको  बायोपिकको शुटिंगमा व्यस्त छन्। हालै सुटिंगको क्रममा उनको नयां लुक बाहिरिएको छ। जसमा उनी हुबहु संजय दत्त देखिएका छन्। फिल्मका लागि रणबीरले संजयको जस्तै हेयर स्टाइल बनाएका छन् यसका अलावा उनको फेस पनि म्याचिंग भएको छ। रणबीरको पर्सनालिटीपनि  संजय दत्तसंग मिलेको देखिएको छ।

रणबीरले फिल्मका लागि आफ्नो लुक्स देखि चाल ढाल पनि संजय दत्तको जस्तै कपि गरेका छन्। उनले फिल्ममा संजय जस्तै देखिन आफ्नो १३ किलो वजन पनि घटाएका छन्। यति वेला फिल्मको सुटिंग मुंबइमा भइरहेको छ। यसैविच उनको फोटो बाहिरिएको हो। तर उनको साथमा फिल्मका अन्य कलाकारहरुको भने फोटो बाहिरिएको छैन्। एजेन्सी