‘नाई नभन्नु ल ५’ बनाउने तयारीमा विकाश

...

<pre><b>बैशाख, काठमाडौ।</b></pre><p style="text-align: justify; ">&nbsp;नेपाली चलचित्रका दर्शकहरुमा राम्रो छाप बनाउन सफल चलचित्र 'नाई नभन्नु ल' को पाँचौ श्रृङखला पनि बन्ने भएको छ। चलचित्रका निर्देशक विकास आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर ‘नाई नभन्नु ल ५’ निर्देशन गर्ने घोषणा गरेका छन्। अहिले चलचित्रको कथा लेख्ने कार्य भइरहेको बताइएको छ। विकासले अब बन्ने चलचित्रमा भने अनुभव रेग्मी मात्र मुख्य भूमिकामा रहने बताएका छन्। चलचित्रका अन्य कलाकार भने फाइनल भएको छैन्। उनले चलचित्र चैत्रको अन्तिम सातामा रिलिज गर्ने गरी तयारी भइरहेको बताएका छन्।</p>