सर्जरी गरेर बदलिएकी राखीको चर्चा

...

<pre><b>बैशाख, काठमाडौ।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउडमा आफ्नो बोल्ड लुक्सका कारण चर्चामा आइरहने नायिका राखी सावन्तको यतिवेला पुरानो फोटो सामाजिक संजालहरुमा भाइरल भइरहेको छ। उनको पुरानो तस्विर बाहिरिए पछि उनले सर्जरी गरेको चर्चाले फेरि एकपटक मिडिया तताएको छ। राखीले आफ्नो अहिलेको लुक्स पाउनका लागि धेरै पटक प्लास्टिक सर्जरी गरेको कुराले चर्चा पाइरहेको छ। उनको यो तस्विर हेर्दा राखी पहिले यस्तो थिइन भन्ने कुरामा विश्वास गर्न गाह्रो पर्छ। राखीले आफ्नो फोटो शेयर गर्दै अहिलेको अवस्थामा आइपुग्न निकै परिश्रम गरेको बताएकी छिन्। एजेन्सी</p>