बन्ने भयो ‘मिस्टर झोले’, दयाहाङ र वर्षा को जोडी

...

<pre><b>बैशाख, काठमाडौ।&nbsp;</b></pre><p style="text-align: justify; ">दयाहाङ राई र वर्षा राउतको मुख्य अभिनयमा चलचित्र ‘मिस्टर झोले’ बन्ने भएको छ। &nbsp;आज काठमाण्डौँको नक्सालस्थित एक मन्दिरमा चलचित्रको शुभमुर्हत गरिएको छ। रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको यस चलचित्रको सुटिंग बैशाख ११ गतेदेखी कास्कीबाट सुरु हुने बताइएको छ। &nbsp;चलचित्रमा दया र वर्षा का अलावा दिया पुन, प्रविण खतिवडा, बुद्धि तामाङ, पुस्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहनेछ ।</p><p style="text-align: justify; ">टेकेन खड्काको निर्माण र रौनक विक्रम कंडेल कार्यकारी निर्माण रहने यस चलचित्र यसै वर्षको मंसिरमा प्रर्दशनमा ल्याउने निर्माणपक्षले जनाएका छन्।&nbsp;</p>