बन्ने भयो चलचित्र ‘शरदका पातहरु’

...

<pre><b>&nbsp;बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चलचित्र शरदका पातहरु बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुर्हत गरिएको छ। समाजिक बिषय र प्रेमकथामा निर्माण हुन लागेको चलचित्रमा टि.एन. भण्डारी ‘गणेश’ को कथा रहेको छ। &nbsp;चलचित्रमा सुभास र श्रेयाको अलवा अजित राइ, मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमिता जी.एम., श्यामकुमार राई लगायतको अभिनय रहनेछ ।</p><p style="text-align: justify; ">एभरेष्ट कल्चर मिडिया एकेडेमीको प्रस्तुति रहेको यस चलचित्रलाई सागर दराइले निर्माण गर्न लागेका हुन् भने सह निर्माता मोहन राई ‘बृहस्पति’ र अनितादेवि तामाङ रहेका छन् । कुमार श्रेष्ठको द्वन्द्व रहने चलचित्रमा प्रकाश दुमी राइको गीत, राज्य राई, देमिनको सङगीत रहनेछ भने बिक्रम राई र बानीका प्रधानको स्वर रहनेछ । ओमन रानाको नृत्य निर्देशन रहने यो चलचित्रको छायांकन/सम्पादन विरेन्द्र भाट पिपिनले गर्दैछन् । पुर्वको धरान, धनकुटा र भेडटारमा छायाँकन गरिने यो चलचित्र बैशाख १४ गतेबाट फ्लोरमा जाने सुवासले बताएका छन् ।</p><div style="text-align: justify; "><br></div>