‘काजोल संगको मित्रताको समय एक्सपायर भयो’ -करन जोहर

बैशाख, काठमाडौं।

बलिउडमा निर्माता करन जौहर र एक्ट्रेस काजोल बिचको मित्रता सुरुदेखिनै चर्चाको विषय बन्ने गरेको छ।  धेरै पटक उनीहरु बिच झगडा भएको खवर बाहिरिएपनि उनीहरु सधैं एकसाथ देखिदै आएका थिए। तर 'ऐ दिल हे मुश्किल' र 'शिवाय' रिलीज भएपछि उनीहरुको मित्रतामा दरार आएको छ।
यसैविच एक मिडियासंग करनले काजोल संगको मित्रताको बारेमा  खुलाएका छन्। काजलसंग मित्रता भएकोे २५ वर्ष भइसकेको बताउँदै अब भने उनीहरुविचको सम्बन्ध अन्त्य हुने अवस्थामा आएको जनाएका छन्। तर पनि करनले एकअर्का लाई निकैनै चाहने बताएका छन्।
उनले सम्बन्धको पनि निश्चित समय हुने गरेको बताउँदै उनीहरुको मित्रताले त्यो समय पार गरिसकेको बताएका छन्। तर काजोलसंगको साथ लाई भने बिर्सन नसकिने जनाएका छन्। काजोल संगको मित्रताको समय सकिएपनि उनी उनको परिवार हरुका लागि आफ्नो माया कम नहुने मिडियालाई बताएका छन्। एजेन्सी