उपचारको क्रममा आफु एलियन हुँ जस्तै लाग्थ्यो- मनिषा कोइराला

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउडमा नाम कमाएकी नेपाली नायिका मनिषा कोइराला पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढा रहेकी छिन्। पाठेघरको क्यान्सर पछि किमोथेरापी विधी अपनाएकी मनिषा यतिवेला शारिरीक रुपमा तन्दुरुस्त भएकी छिन।हालै एक अन्तरवार्ताको क्रममा मनिषाले आफ्नो स्वास्थ्य समस्या बारे बताउँदै मानिसहरुलाई आफ्नो शरीरको विशेष ध्यान गर्नुपर्ने बताएकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">विरामी हुँदाको अनुभव शेयर गर्दै उनले भनिन्-' किमु गरेपश्चात कपाल र आँखीभौं हरु झर्नथालेपछि मलाई आफु एलियन जस्तो लाग्थ्यो। उपचारका क्रममा आफु कस्तो छु भन्ने नै थाहा हुँदैनथ्यो। मलाई मेरो स्वरुप पहिलाको जस्तै हुने हो कि हैन भन्नेमा निकै चिन्ता लाग्थ्यो ।’साथै उनले &nbsp;क्यान्सर जस्तो रोग संग लड्नका लागि निकै मनोबल चाहिने बताएकी छिन्।</p><p style="text-align: justify; ">क्यान्सर पछि उनी कुनै फिल्ममा देखिएकी थिइनन्। तर अब संजय दत्तको वायोपिकमा संजयको आमाको रोलमा देखिने भएकी छिन्।&nbsp;</p>