पल र निलमको ‘क्याट वाक’ मस्ती (भिडियो)

बैशाख,काठमाडौ।

पल शाह र आँचल शर्मा स्टारर चलचित्र 'जोनी जेन्टलमेन'को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘क्याट वाक’ बोलको गीतको भिडियोमा पल र  निलम चन्द फिचरिङ भएका छन्। भिडियोमा पल रोमान्टिक मुडमा तथा निलम बोल्ड लुक्समा देखिएका छन्। गीतमा स्वचित शाक्यको स्वर रहेको छ।  यसका साथै भिडियोमा चलचित्रका केही दृश्यहरु समेत समावेश गरिएको छ । जसमा पल शाहको एक्सन देख्न सकिन्छ्। नितिन चन्दको निर्देशनमा बनेको यस चलचित्र जेठ १९ बाट प्रर्दशनमा आउने भएको छ।