८ हजार स्क्रीनमा एकसाथ रिलिज हुँदै ‘बाहुबली २’

...

<pre><b>बैशाख,काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय दर्शकहरुमा निकैनै प्रतिक्षित बनेको फिल्म 'बाहुबली २' ले प्रर्दशन अगावै निकै रेकर्ड राखिरहेको छ। &nbsp;यो फिल्मले अब फेरि सबैभन्दा धेरै स्क्रीनमा रिलिज हुने रेकर्ड आफ्नो बनाएको छ । प्रभास र राणा दग्गुबती को यो फिल्म भारतीय फिल्म इन्डष्ट्रीमा सबैभन्दा धेरै प्रदर्शनमा आउने भएको छ।यस अघि बाहुबली २ &nbsp;६५०० स्क्रीनमा रिलिज हुने बताइएको थियो। तर अब यो आँकडा बढेर ८ हजार पुगेको छ। यस अघिका फिल्महरु ५ हजार स्क्रीनहरुमा रिलिज भएका थिए। यो फिल्म २८ अप्रिलमा रिलिज हुँदैछ र यस फिल्मलाई टक्कर दिनका लागि कुनै फिल्म रहेका छैनन्। जसका कारण यो फिल्म ८ हजार स्क्रीनमा एकसाथ रिलिज हुने भएको छ। एजेन्सी</p>