अनमोलको चलचित्र ‘कृ’ छायांकन शुरु, सेटमा ७ लाखको बाइक

बैशाख, काठमाडौं ।

केहि महिना अघि छायांकन अघि देखीनै चर्चामा रहेको नायक अनमोल केसीको अभिनय रहने भनिएको चलचत्रि  ‘कृ’ को छायाँकन सुरु भएको छ । सोमबार राजधानीबाटै सुरु भएको यो चलचित्रको मंगलबार दिनभर टोखा स्थित ग्राण्डी अर्पाटमेन्टमा छायाँकन गरिएको छ ।

२० लाख पारिश्रमिक लिएर अभिनय गर्न लागेका अनमोलले यहि चलचत्रिका लागी ६ महिना भन्दा बढी भुमिगत भएर नयाँ लुक बनाएका छन् । चलचित्र छायाँकनमा अनमोललाई हेर्न दर्शकको भिड लागेको छ । निर्माण युनिटले अनमोलको तस्बिर खिच्न र भेट्न कसैलाई दिएको छैन ।

चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरिहेका छन् । अनमोलको अभिनय भएकोले पनि चलचित्र छायाँकन स्थलमा दर्शकको भिड लाग्ने गरेको छ । त्यस्तै पनि निर्माण युनिटले चलचित्र अवधिभर अनमोलको सुरक्षाका लागि निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसले बडिगार्डको समेत व्यवस्था गरेको छ । चलचित्रमा अनमोलले नव अभिनेत्री आदिती बुढाथोकीसँग रोमान्स गर्नेछन् ।

सेटमा ७ लाखको बाइक

चलचित्रमा मुख्य पात्रले प्रयोग गर्ने रोयल इनफिल्डको बुलेट मोटरसाइकल नपाइएपछि अनमोलका लागि कम्पनीले बाइक उपलब्ध गराएको छ । उक्त बाइकको नेपाल मूल्य झन्डै साढे सात लाख पर्छ ।  सुरेन्द्र पौडेलले निर्देशन गरिरहेको सिनेमालाई सुवास इन्टरटेनमेन्ट र टिभी फिल्मीले निर्माण गरेका हुन् ।