‘बाहुबली २’ को टिकट किन्न उज्यालो नहुँदै यस्तो भिड

बैशाख,काठमाडौं।

पछिल्लो समय बलिउड फिल्म बाहुबलीले फिल्म सिटीमा निकै हाईप पाइरहेको छ। बाहुबलीमा कटप्पाले बाहुबलीलाई मार्नुको कारण जान्न दर्शकहरु यतिवेला निकै आतुर छन्। जसको पर्खाइमा दर्शकहरु अब धेरै दिन रहनु पर्ने छैन्। फिल्म अब आउने शुक्रबारमा रिलिज हुने भएको छ। जसका लागि फिल्मको प्रि बुकिङ सुरु भइसकेको छ।

भाारतीय मिडियाका अनुसार चलचित्र हेर्नका लागि अहिलेबाट नै लाइन सुरु भइसकेको छ। यसै क्रममा हैदराबादमा फ्यानहरु उज्यालो नहुँदै बुकिंगका लागि हलहरुमा लाइन लाग्न थालेका छन्।

विभिन्न रेकर्ड तोडिरहेको यस फिल्मले विश्वभर ८ हजार भन्दा बढी स्क्रिनमा रिलिज गरेर अर्को रेकर्ड पनि हात पार्ने भएको छ। यो फिल्म भारतमा मात्र ६५ सय स्क्रिनमा हिन्दी, तेलेगु तामिल र मल्यालम भाषामा रिलिज हुनेछ ।फिल्मले अमेरिमामा मात्र रिलिज अघि प्रिबुकिङमा २० लाख डलर कमाइसकेको छ ।एजेन्सी