साम्राज्ञी संग कम्मर मर्काउँदै करिश्मा

...

<pre><b>बैशाख काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;पछिल्लो समय &nbsp;राजनितिक पार्टी नयाँ शक्तिमा लागेपछि चलचित्र क्षेत्रबाट टाढा रहेकी नायिका करिश्मा मानन्धर अब एक चलचित्रमा देखिने भएकी छिन्। तर चलचित्रमा उनको अभिनय नभएर एक गीतमा नृत्य देख्न सकिनेछ। शिशिर राणाको लेखन, निर्देशन र निर्माण मा बनिरहेको चलचित्र &nbsp;‘तिमी सँग’को एक गीतमा करिश्माले नायिका साम्राज्ञी संग कम्मर मर्काएकी छिन्। चुनावी प्रचार प्रसारमा लागिपरेकी उनी मंगलबार यसैचलचित्रको गीतको छायांकनमा व्यस्त भइन् ।लोक लयमा आधारित यो गीतमा चलचित्रका मुख्य कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ, अनुपम श्रेष्ठले पनि कम्मर मर्काएका छन् ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/3af1868db069e84bc3812898276dc2ad1493196206.jpg" style="width: 810px;"><br></p><p style="text-align: justify; ">निर्देशक शिशिर राणाले चलचित्रका केही दृश्य मात्र खिच्न बाँकी रहेको भन्दै चाडै नै प्रदर्शन मिति तय गरिने बताएका छन्। &nbsp;</p>