कट्रीनाले इंस्ट्राग्राम खोल्दा दिपिकालाई तनाव

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस कट्रिना केफले यतिवेला इंस्ट्राग्राममा निकैनै छाएकी छिन्। उनले गत सातामात्रै अकाउन्ट खोलेकी हुन्। उनले इंस्ट्राग्रामअकाउन्ट खोल्ने बितिकै धेरै स्टारहरुले उनलाई स्वागत गरेका छन। तर उनको इंस्ट्राग्रामका कारण एक्ट्रेस दिपिका पादुकोण भने निराश छिन्। किनकि केही दिन पहिले मात्र उनको फिल्म 'राब्ता' को आइटम नंबर &nbsp;रिलिज भएको छ। जसमा दीपिका निकैनै हट देखिएकी छिन्। तर बताइएअनुसार &nbsp;कट्रिना इंस्टाग्राममा आएपश्चात फ्यानहरुको ध्यान दिपिका बाट हटेर कट्रिना माथि पुगेको छ। जसले दीपिकालाई मात्र नभई पुरा टीमको लागि चिन्तित पारेको छ। दिपिकाको कथित प्रेमी रणवीर सिंहले पनि कट्रिनाले इंस्ट्राग्राम ज्वाइन गरेको मा खुसी व्यक्त गर्दै भिडियो सहित उनलाई स्वागत गरेका थिए। एजेन्सी<br></p>