नीताको रोदनमा लुकेको ‘पंचायत’को कथा (टिजर)

बैशाख, काठमाडौं।

४० वर्ष भन्दा पुरानो नेपालको गाउँले परिवेशको कथामा आधारित चलचित्र ‘पंचायत’ को टिजर सार्वजनिक गरिएको छ ।चलचित्रका मुख्य कलाकार नीता ढुंगानाको रोदन तथा सरोज खनाल को मौनतामा फोकस गरिएको चलचित्रको टिजरमा पुरानो रितिरिवाज तथा संस्कृतिलाई दर्शाइएको छ।

फागुन १८ बाट नेपालभर प्रर्दशनमा आउने यस चलचित्रमा सरोज र नीताको अलावा  रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ। शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् ।चलचित्रमा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको छ।