आफु पढेको विद्यालयलाई गरिमाको ७ लाख सहयोग

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;पछिल्लो समय चलचित्र ‘झोला’ बाट सर्वाधिक चर्चा कमाएकी नायिका गरिमा पन्त यतिवेला चलचित्र क्षेत्रबाट टाढा छिन्। विवाह गरेर बेल्जियममा बिगत एकबर्ष देखी बस्दै आएकी उनी हाल भने नेपाल आएकी छिन्। श्रीमान संग नेपाल घुम्न आएकी उनले हालै आफु पढेको विद्यालयलाई आर्थिक सहयोग गरेकी छिन्। उनले श्री मित्रता उच्च माबी र श्री मर्स्यांदी सामुदायिक विद्या मन्दिरमा साढे ३ लाख-साढे ३ लाख सहयोग &nbsp;गरेकी छिन्। विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका लागि सहयोग गरेको उनले जनाएकी छिन्। गरिमाले बेल्जियममा हरिसंग &nbsp;विवाह गरेपश्चातनै आफ्ना प्रशंसकहरुलाई विवाह गरेको जानकारी दिँदै आफु अध्ययन गरेको विद्यालयको सहयोगका लागि अक्षयकोषको समेत घोषणा गरेकी थिइन् । &nbsp;</p>