दर्जन बढी कलाकारका साथ ‘नवनारी म्युजिकल एभेन्ट’ हुँदै

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p>गुल्मी जिल्लाको बम्घा गाविस वडा नं १ र २ मा रहेका अति विपन्न समुदायका माझी बालबालिकाहरुको शिक्षाको लागि यतिखेर म्युजिकल कार्यक्रम संचालन भइरहेको छ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित म्युजिकल इभेन्ट कार्यक्रममा यती खेर नेपालका चर्चित कलाकारहरुले प्रस्तुती दिइरहेका छन्। नवनारी मासिक पत्रीका को आयोजना मा भैरहेको 'नवनारी म्युजिकल इभेन्ट २०७४' नामक यस कार्यक्रममा गायक गायिका तथा नायक नायिका हरुको उपस्थिती रहेको छ। कार्यक्रममा कुन्ती मोक्तान, मञ्जु पौडेल,झरना थापा,संचिता लुईटेल,सुष्मा कार्की,दीपक लिम्बु,पशुपती शर्मा,राधिका हमाल लगायत कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिइरहेका छन्।&nbsp;</p>