‘लाल्टिन’मा सस्पेन्स भुमिकामा देखिएका दयाहाङ (ट्रेलर)

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चर्चित नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीको मुख्य भुमिका रहेको चलचित्र &nbsp;‘लाल्टिन’ को ट्रेलर सार्वजनिक भएको छ ।एक्सन , कमेडी, रोमान्स तथा सोशल क्राईममा आधारित रहेको चलचित्रको ट्रेलरमा दयाको सस्पेन्स अभिनय देख्न सकिन्छ्। त्यस्तै ट्रेलरमा प्रियंकाको डान्स सिन तथा रोमान्स देख्न सकिन्छ्।&nbsp;</p><p style="text-align: justify; ">जेठ २६ गतेबाट प्रर्दशनआ आउने तयारीमा रहेको चलचित्र 'लाल्टिन'मा दया र प्रियंकाको अलावा केकी अधिकारी, अर्जुनजंग शाही, ए.गुरुङ, अजुर्नजंग शाही, शिशीर भण्डारी, मेलिना मानन्धर, रामकेशर बोगटी, जनक बर्तौला, भानुप्रताप, मोहनबहादुर श्रेष्ठ, कमल आले, नवीन शाह, सुनील कटुवाल, रिया श्रेष्ठ, लीला माया लगायतको अभिनय रहेको छ।&nbsp;</p><p style="text-align: justify; ">देबकुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र 'लाल्टिन'लाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन्। </p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/FQX_9sjseF8" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp;</p>