यस्तो बन्यो ऋचाको ‘आधा लभ’ (ट्रेलर)

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नायिका ऋचा शर्माको डेब्यु निर्माणमा बनेको चलचित्र 'आधा लभ'को ट्रेलर सार्वजनिक भएको छ। विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। अर्पण थापाको निर्देशनमा बनेको चलचित्र 'आधा लभ'मा &nbsp;ऋचा शर्मा र &nbsp;अर्पण थापाको मुख्य भुमिका रहेको छ। चलचित्रमा ऋचा र अर्पणको साथै मिथिला शर्मा, टीका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतको अभिनय रहेको छ।&nbsp;</p><p style="text-align: justify; ">जेठ २६ गतेबाट प्रर्दशनमा आउने यस चलचित्रलाई निर्देशक थापाले नै लेखेका हुन्। चलचित्रमा सुजिल कर्माचार्यको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/ZcJLsklfzGs" width="640" height="360" class="note-video-clip"></iframe><br></p>