प्रमोद खरेल मनको ब्यथा कोर्दै

...

<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">प्रमोद खरेलको नयाँ गीत मेरो मनको व्याथा कोर्दै छु सार्वजनिक गरिएको छ । &nbsp;जातेम्बा शेर्पाको ‘कर्म’ एल्वम भित्र रहेको यो गीत युट्वमार्फत सार्वजनिक गरिएको हो । ‘एल्वममा रहेका अन्य गीतको पनि भिडियोहरु ल्याउने तयारीमा छु, पहिलो ‘मेरो मनको व्यथा सार्वजनिक गरे’, जातेम्बाले भने । अस्मित लिम्बुको सङ्गीत र कर्म शेर्पाको शब्द रहेको ‘मेरो मनको व्यथा‘.’लाई अर्जुन खड्काले निर्देशन गरेका छन् । शंकर, पृथ्वी, आयुषलगायतका कलाकार र जातेम्ब र अस्मित आफैँले भिडियोमा अभिनय गरेका छन् । अस्मित लिम्बु पछिल्लो समयका राम्रा गायक पनि हुन् । उनले युवा पुस्ता माझ एक खालको चर्चा कमाएका छन् ।</p><p style="text-align: justify; ">यसलाई अमुल्य मिडिया क्रिएशनले बजारमा ल्याएको हो । ‘जातेम्बाको आफैँनै रियल स्टोरीलाई भिडियोमा समेटिएको छ’, अस्मितले जनाए । जातेम्बा यतिबेला इराकमा कार्यरत रहेका छन् ।</p><p style="text-align: justify; "><br></p>