कुलमान र सुशिलाको विषयमा दिपकले लेखे यस्तो स्टाटस

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय नेपाली कलाकारहरुको पनि सामाजिक संजालमा सक्रियता बढ्न थालेको छ। उनीहरुले पनि देशको समसामयिक विषयको बारेमा सामाजिक संजालहरु मार्फत आ आफ्नो तर्कहरु दिँदै आउन थालेका छन्। यसै विच हालै दिपक राज गिरीले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ माथि लागेको &nbsp;भ्रष्टाचारको आरोप र सुशिला कार्की माथि लागेको महाअभियोगको विषयलाई लिएर आफ्नो फेसबुकमा स्टाटस राखेका छन्। जसमा उनले पत्रकार सम्मेलनमा कुलमान घिसिङ रोएको प्रसंगलाई पनि जोडेका छन्। कवितात्मक शैलीमा लेखिएको उनको स्टाटस हेर्दा उनी कुलमान र सुशिला को पक्षमा उभिएको भान हुन्छ्। हेर्नूहोस उनको स्टाटस यस्तो छ:</p><p><img src="http://artistkhabar.com/uploads/posts/b3b9a309c5383b1fce11e62c22f961481494412061.jpg" style="width: 512px;"><br></p>