चुनाव सम्बन्धि रेखाको भनाई – ‘प्रतिष्पर्धामा जित्ने र सिक्ने काम हुन्छ,हार्ने काम हुँदैन’

जेठ, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रमा निकैनै चर्चा कमाएकी अभिनेत्री पछिल्लो समय राजनितीमा पनि निकै सक्रिय देखिन थालेकी छिन्। उनले केही समय अगाडि मात्रै राजनितीक पार्टी राप्रपामा प्रवेश पनि गरिन्।  उनको पार्टी प्रवेशको केही समयमै स्थानिय निर्वाचन पनि सम्पन्न भएको छ। निर्वाचन अघि उनीपनि राप्रपा बाट उम्मेदवारमा उठ्ने भन्ने पनि खवर बाहिरिएको थियो तर उनले आफु चुनावमा नउठे पनि पार्टीको सहयोगमा जुट्ने बताएकी थिईन्।
यतिवेला भने स्थानिय चुनावको परिणाम आउने क्रममा उनको पार्टी राप्रपा निकै पछि पर्न गएको छ। जसका कारण उनको नाममा सामाजिक संजालहरुमा निकैनै व्याख्या हुन थालेको छ।  फेसबुकमा आफुलाई लक्षित गरेर विभिन्न स्टाटस आउन थालेपछि भने उनले फेसबुक बाटै जवाफ फर्काएकी छिन्। उनले स्टाटस मार्फत चुनावी परिणामका कारण नाच्नेहरु र रुनेहरुले राजनीति नवुझेको  बताएकी छिन्। साथै उनले प्रतिस्पर्धामा जित्ने र सिक्ने कार्य हुने बताउँदै कोही कसैले नहार्ने जिकिर गरेकी छिन्।

फेसबुकमा उनको स्टाटस यस्तो रहेको छ: