काठमाडौंमा ‘युरोपीय फिल्म फेस्टिभल’ हुने

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>यही आउँदो शनिवार बाट राजधानीको कुमारी हलमा छैठौं युरोपीय फिल्म फेस्टिभल हुने भएको छ। डिप्लोम्याटिक मिसन्स र कल्चर इन्स्टिट्युसन युरोपियन नेपाल युनियन (ई.यु.)ले &nbsp;फेस्टिभलको आयोजना गर्न लागेको हो। तीन दिन सम्म चल्ने फेस्टिभलमा १३ युरोपियन मुलुकका १६ वटा चलचित्र प्रर्दशन गरिने छ।<br>नेपालका लागि युरोपियन राजदुत रेन्जी टिरिंगले फेस्टिभलमा यसपटक मानवीय मुल्य,महिला एवं बालबालिकाको कथा र सामाजिक स्तर चित्रण गर्ने विभिन्न चलचित्रहरु प्रर्दशन गरिने बताएकी छिन्। त्यस्तै फेस्टिभलमा निशुल्क प्रवेशको व्यवस्था रहेको दुतावासका सुचना अधिकृत अम्बर मैनालीले बताएका छन्।&nbsp;</p>