जिग्री पाँडेद्धारा दृष्टिबिहिनहरुका लागी घर निर्माणकार्य तिब्र, अझै आर्थिक अभाव

जेठ, काठमाडौं ।

गएको बैशाख २ गतेबाट सप्तरीको गम्हरीयाका तिन दृष्टिबिहिन परिवारका लागी जिग्री पाँडे प्रतिष्ठानद्धारा घर निर्माण कार्य भइरहेको छ । तिन परिवारमा ६ दृष्टिबिहिन भएको परिवारका धेरैसदस्यहरु अशक्त भएकोले प्रतिष्ठानले यस्तो सहयोगी कार्यको शुरुवात गरेको थियो । यसैबिच घर निर्माणकार्य शुरुभएसँगै अहिले घरको जगहाल्ने काम सकिएको प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल (जिग्री)ले बताएका छन् । कुमारका अनुसार अब पर्खाल लगाउने काम शुरु गरिने छ ।

आर्थिक अभाव, सहयोगको अपिल
घर निर्माणका लागी कुल लागत ३० लाख लाग्ने बताइएको छ । यसका साथै घर निर्माण गर्नुपुर्व देश तथा बिदेशबाट बिभिन्न सहयोगी मनहरुले १५ लाख सहयोग गरिसक्नुभएको र घर निर्माणसँगै ५ लाख पनि सहयोग रकम जुटिसकेको बताइएको छ । यसका साथै अझै १० लाखको आवश्यक परेको प्रतिष्ठानका कोषाध्यष अर्जुन घिमिरे (पाँडे)ले आर्टिस्ट खबरलाई जनाएका छन् । उनी भन्छन्-'अहिलेसम्म धेरै सहयोगी मनहरुले हाम्रो कामका लागी भनेर आफुले जतिसक्दो सहयोग गर्नुभएको छ र अझ अन्य सहयोगी मनहरुका लागी सहयोग गर्न अपिल गर्दछौं ।' प्रतिष्ठानका अन्य सदस्यहरु सहित कामदारहरु यतिखेर घर निर्माणमा तिब्र रुपमा खटिरहेका छन् ।
यसरी सहयोग गर्नुहोस्
जिग्री पाँडे प्रतिष्ठानको यो सामाजिक कार्यका लागी सहयोग गर्न चाहानेहरुले प्रतिष्ठानको कृषि बिकाश बैंक त्रिपुरेश्वरको खाता नं 0210601129593012 मा  अथवा प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरे (पाँडे)को नाममा सिधै पठाउन सक्नुहुनेछ ।  साथै अन्य केहि जानकारी लिन चाहनुहुन्छ भने प्रतिष्ठानको सम्पर्क नम्बर +977-9841026266 मा फोन गरेर पनि बुझ्न सक्नुहुनेछ ।
अन्य जानकारी भिडियोबाट हेर्नुहोस