सुन्नुहोस् ‘बिन्दास लाईफ’को गीत (अडियो)

जेठ, काठमाडौं।

निर्देशक राजु गिरीको निर्देशनमा बनेको चलचित्र 'विन्दास लाईफ'को गीतहरु यतिवेला चर्चामा छन्। चलचित्रमा समावेश गरिएका ‘मनले जसलाई मन पराउँछ’र ‘दुई किनारा’ बोलको गीतले दर्शक श्रोताको मन जित्ने देखिन्छ्।
चलचित्रको यी गीतको अडियो युट्युबमा सार्वजनिक गरिएको छ। चलचित्रको टाइटल गीत ‘मनले जसलाई मन पराउँछ’मा चर्चित गायिका अन्जु पन्त र दुर्गा खरेलको आवाज रहेको छ। यस्तै दुई किनारा बोलको गीतमा अन्जु र शिव परियारको आवाज रहेको छ।अन्जु पन्त तथा अन्य गायकहरुको सुमधुर स्वरमा सजित चलचित्रका यि गीतहरु निकैनै मनछुने बनेका छन्।

सुन्नुहोस् गीत: