‘दिलको राजा’को अडियो गीत सार्वजनिक

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p style="text-align: justify; ">ज्योति फिल्मस्को ब्यानरमा निर्मित चलचित्र 'दिलको राजा'को &nbsp;अडियो गीत सार्वजनिक भएको छ। सार्वजनिक 'ख्याल ठट्टा नगर' बोलको गीतमा मेलिना राई र पुरुषोतम न्यौपानेको आवाज रहेको छ।&nbsp;चलचित्रमा लक्ष्मण मगर , अर्जुन श्रेष्ठ, लामु शेर्पाका साथै रेनु मगरको मुख्य भुमिका रहेको छ। चलचित्रलाई भाइराम श्रेष्ठले निर्देशन गरेका हुन्। चलचित्र छिट्टैनै प्रर्दशनमा आउने तयारीमा रहेको छ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/SodtHywmL38" width="640" height="360" class="note-video-clip"></iframe><br></p>