अनुषाले जितिन् ‘मिस एसईई आइडल २०१७’ को ताज

जेठ, काठमाडौं।

ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुक्रबार राजधानीमा  पेन्टागन मिस एस ई ई आइडल २०१७को चौथो संस्करण प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुषा राईले मिस एस ई ई आइडल २०१७को उपाधि जितेकी छिन्। त्यस्तै प्रतियोगितामा  रोशिक थापा फर्स्ट रनर अप भएकी छिन भने सेलिना महर्जन र रुबी कक्षपति क्रमशः सेकेण्ड रनरअप र थर्ड रनरअप बन्न  सफल भएका छन्।

प्रतिस्पर्धीहरुलाई करीब एक महीना लामो प्रशिक्षणपछिआयोजना गरिएको प्रतियोगितामा अन्य बिबिध उपाधि अन्तर्गत भिउर च्वाईस र मस्ट ट्यालेन्टेड अनुषा राइ, मिस फोटोजेनिकमा रुबी शाही, मिस फ्रेन्डली र पब्लिक च्वाईसमा रुबी कक्षपति, मिस बबली लोरिश गुरुङ, मिस क्याट वाल्क बर्षा घोरासैनी, बेस्ट स्माइल जेसिका शाही, बेस्ट पर्सनालिटी दैशा श्रेष्ठ, मिस डिसिप्लिन श्रेया श्रेष्ठ, मिस पन्चुअल पुजा सिवाकोटी, बेस्ट हेयर सुष्मिता कार्की, बेस्ट ड्रेस सेलिना महर्जन, मिस कन्फ़िडेण्ट रोशिक थापा, मिस इन्टरटेनर अमिषा गुरुङ, बेस्ट फिगर सामाना घिमिरे घोषित भएका छन्।

प्रतियोगितामा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, कोरिग्राफर, समाजसेवी रेखा अर्याल,बिशाल पाण्डे, पवन शाक्य, ओम शंकर श्रेष्ठ र मेकअप आर्टिस्ट टेकराज पाण्डे निर्णायक  रहेका थिए ।एसइइ दिएर बसेका विद्यार्थीहरुलाई मोडलिंग व्यवसायमा भित्राउनका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्थाकी अध्यक्ष सावित्री ढुंगानाले बताएकी छिन ।