सलमान संग रिसाए अरबाज ,कारण यस्तो

...

<pre><b>जेठ, काठमाडौं।</b>&nbsp;</pre><p>सलमान खान यतिवेला आफ्नो अपकमिंग फिल्म 'ट्युबलाईट'को प्रमोशनमा व्यस्त छन्। यसका साथै उनी कट्रिना को साथमा फिल्म 'टाइगर जिन्दा हे' को शुटिंग गरिरहेका छन्। यसै बिच सलमान खान र अरबाज खान लाई लिएर एक खवर बाहिरिएको छ।&nbsp;</p><p>खबरका अनुसार &nbsp;अरबाज खान आफ्नो दाई &nbsp;सलमान संग रिसाएका छन्। यसको कारण हो फिल्म 'दवंग ३'। फ्यानहरु लामो समय देखि सलमानलाई चुलबुल पान्डेको रुपमा हेर्न आतुर छन्। अरबाजले पनि निकै समय देखि यो फिल्म निर्देशन गर्ने तयारी गरिरहेका छन्। तर उनलाई सलमानले समय दिइरहेका छैनन्। सलमानले हरेक निर्देशकलाई समय दिइरहेका छन् तर आफ्नै भाई लाई भने समय दिइरहेका छैनन्। अत यसकारण अरबाज सलमानसंग रिसाएको भारतीय मिडियाले जनाएको छ। &nbsp;एजेन्सी</p>