आफ्नो नामबाट थर हटाउने सेलिब्रेटीहरु,यस्तो छ हटाउनुको कारण

जेठ, काठमाडौं।

​फिल्म इन्डष्ट्री यस्तो ठाउं हो जहाँ हरेक सेलिब्रेटीहरुले आफ्नो अलग पहिचान बनाएका छन्। जहाँबाट उनीहरु आफ्नो नाम बाटै चर्चित भएका छन्। उनीहरुको नामले  करियरमा निकै ठुलो महत्व बोकेको हुन्छ्। बलीवुड मा यस्ता कैयौं स्टारहरु छन् जसले आफ्ना नामका साथमा लागेको थर हटाएका छन्। यस्तो गर्नुमा पनि केही न केही कारण लुकेको छ। कोहीले आफ्ना माता पिता अलग भएका कारण आफ्नो थर हटाएका छन् त कोहीले बोल्न अप्ठ्यारो भएका कारण आफ्नो थर हटाएका छन्।  आज हामी केही एक्टरहरुले आफ्नो थर हटाउनुको कारण यहाँ प्रस्तुत गर्दैछौ।

काजलः  तनुजा र डायरेक्टर शोमू मुखर्जीकी छोरी काजोलले कहिल्यै आफ्नो  नामको साथमा थर जोडेकी छैनन्। यसको कारण हो माता पिताको सम्बन्ध। काजोलले माता पिता अलग्गिए पछि आफ्नो नाम बाट थर हटाएकी थिईन्।

रणवीर सिंह :रणवीर सिंह को  पुरा  नाम रणवीर सिंह भावनानी हो। उनको नाम लामो भएका कारण बलिउडमा इन्ट्री लिने बित्तिकै उनले थर हटाएका थिए।

तब्बु :तब्बू  को वास्तविक नाम तब्बस्सुम हाशमी हो। आफ्नो नाम छोटो बनाउनका लागि उनले आफ्नो थर हटाएकी हुन्।

श्रीदेवी:श्रीदेवी को वास्तविक श्रीअम्मा यांगर अय्यापना हो। तर फिल्ममा आउनु भन्दा अघिनै उनले आफ्नो नामलाई छोट्याएकी थिइन्।

गोविंदा :गोविंदा को वास्तविक नाम गोविंदा अरुण आहूजा हो।  तर उनले आफ्नो नामलाई सिंपल र स्वीट बनाउन नाम बाट थर हटाएका छन्।

रेखा:रेखाको वास्तविक नाम  भानुरेखा गणेशन हो। तर बलिउडमा आउनु पुर्वनै उनले आफ्नो नामको भानु र गणेशमान शव्द हटाएकी हुन्।

धर्मेंद्रः धर्मेंद्रको पुरा नाम धरम सिंह देओल हो। तर फिल्मका लागि उनले आफ्नो थर हटाए। तर उनका छोरा तथा छोरीले देओल थर प्रयोग गर्ने गर्छन्।