रहेनन् हलिउडका ‘जेम्स बोन्ड’ रोजर

...

<pre><b>जेठ, काठमाडौ।</b></pre><p>हलिउड फिल्म 'जेम्स बोन्ड'&nbsp; श्रृंखलाको सात फिल्ममा मुख्य भुमिका निभाएका ब्रिटिश एक्टर रोजर मूर को निधन भएको छ। ८९ वर्षीय मुर क्यान्सरबाट पिडित थिए र केही समय देखि फिल्म इन्डष्ट्री बाट टाढा रहेका थिए। &nbsp;उनका परिवारले ट्वीट गर्दै उनको मंगलवार निधन भएको &nbsp;जानकारी दिएका छन्। उनी २००५ मा &nbsp;यूनिसेफको &nbsp;गुडविल एम्बेसडर पनि बनेका थिए। &nbsp;</p><p>उनको परिवार अनुसार उनको अंतिम संस्कार मोनेको मा गरिनेछ। यो नै रोजरको मनपर्ने ठाउं थियो।&nbsp;</p>