सोनु निगमले हटाए ट्वीटर अकाउन्ट ,आखिर किन त?

जेठ, काठमाडौ।

बलिउडका चर्चित सिंगर सोनु निगमका फ्यानहरुको लागि दुखद खवर बाहिरिएको छ। उनले आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेका छन्।उनले केही समयअघि आफुले ट्वीटर छोड्ने घोषणा गरेका थिए ।त्यसपछि यसको कारण जान्न उनलाई धेरैले ट्वीट गरेका थिए।तर यसको कारण बुझनु भन्दा अघिनै उनले अकाउन्टनै हटाएका छन्।

भारतीय मिडियाका अनुसार सोनुले सिंगर अभिजीत भट्टाचार्य को सर्मथनमा बुधवार आफ्नो अकाउन्ट डिलेट गरेका छन्।  अभिजीत भट्टाचार्यले जेएनयू छात्रसंघ नेता शेहला राशिद र अरुंधती राय माथि  आपत्तिजनक टिप्पणी दिएका थिए जसका कारण उनको ट्विटर अकाउंट ब्लक गरिएको थियो।

सोनू निगमका करोडौं फ्यानहरु छन जो ट्वीटरको माध्यम बाट उनी संग जोडिएका छन्। अब भने उनले अकाउन्ट बन्द गर्नुले उनका प्रशंसकहरु दुखित भएका छन्। एजेन्सी