‘आधा लभ’को दोस्रो ट्रेलर,माया को यस्तो परिभाषा (भिडियो)

जेठ, काठमाडौं।

नायिका ऋचा शर्माको निर्माणमा बनेको चलचित्र 'आधा लभ'को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।केही समय अघि चलचित्रको पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो। विभिन्न पुस्ताहरुबिचको सम्बन्ध र प्रेमलाई देखाइएको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्। अर्पण थापाकै लेखनमा बनेको यस चलचित्रमा अर्पण र ऋचा सहित मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतको मुख्य अभिनय रहेको छ ।चलचित्र 'आधा लभ' जेठ २६ बाट प्रर्दशनमा आउने भएको छ।