श्रृष्टी र आयुष्मान दरबारमार्गको सैलुन उद्घाटनमा

आर्टिस्ट खबर / जेठ, काठमाडौं ।

काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको 'दि भान युनिसेक्स सैलुन'को पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ र नायक आयुष्मान देशराज जोशीले उद्घाटन गरेका छन् । शनिबार यी दुई सेलिब्रेटी र नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा उक्त सैलुनको उद्घाटन गरेका हुन् ।

उद्घाटन गरिसकेपछि नायक आयुष्मान देशराजले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको सैलुन खुलेको भन्दै शुभकामना दिएका थिए । साथै नायिका श्रृष्टीले पनि आफ्नो साथीभाईहरुलाई यसै सैलुनमा आउनका लागी आग्रह गर्छु भन्दै सञ्चालकहरुलाई बधाई तथा शुभकामना दिएकी थिइन् ।

नेपालका अनुभवी तथा भारतबाट झिकाइएका पोख्त ब्यूटिसियन तथा हेयर डिजाइनरहरुबाट यो सैलुनमा सेवा दिइने बताइएको छ । दि भान युनिसेक्स सैलुनमा दक्ष एवं अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट मेनिक्योर, पेडिक्योर, वाक्सिङ, आइलेस एक्टेन्सन, रिफ्लेक्सोलोजी, फेसियल, मसाज, नेलसर्भिस तथा हेयर सर्भिसहरु उपलब्ध रहेको संचालकले बताएका छन् ।

तस्बिरः निरज पन्थि /आर्टिस्ट खबर