‘ए मेरो हजुर २’ को गीतमा साम्राज्ञीको मारुनी नाच (भिडियो)

...

<pre><b>जेठ, काठमाडौं</b></pre><p>अभिनेत्री &nbsp;झरना थापाको &nbsp;निर्देशनमा बनेको चलचित्र &nbsp;'ए मेरो हजुर २'&nbsp; को दोस्रो गीत सार्वजनिक भएको छ। &nbsp;सार्वजनिक &nbsp;‘किनिदेउ न साइला दाई’ बोलको गीतमा साधना सरगमको आवाज रहेको छ। लोकबिटमा गाइएको गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको मारुनी शैलीमा नृत्य गरेकी छिन्। बसन्त सापकोटाको शब्द संगीत रहेको गीतलाई कविराज गहतराजको कोरियोग्राफी गरेका हुन्।&nbsp;</p><p>चलचित्रमा साम्राज्ञीका साथै सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ। भदौ १६ बाट देशभर प्रर्दशनमा आउने यस चलचित्र लाई &nbsp;सुनिल कुमार थापाले निर्माण गरेका हुन्।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/YRf2S490FkY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>