यस्तो बन्यो यमबुद्धको अन्तिम गीत,हेर्नुहोस भिडियो

जेठ, काठमाडौं।

सन् २००९को चर्चित गीत 'साथी' बाट युवा पुस्ताहरुमाझ चर्चित भएका स्वर्गीय र्यापर गायक यमबुद्धको अन्तिम गीतको म्यूजिक भिडियो  सार्वजनिक भएको छ । मंगलबार उनको जन्मदिनको अवसर पारेर उनको अन्तिम गीत 'पागलपन'को भिडियो सार्वजनिक गरिएको हो। गीतको भिडियोलाई यमबुद्धका बहिनी ज्वाईं नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन् । भिडियोमा रेशका साथै प्रियंका कार्की र अशिमा अर्याल फिचरिंग भएका छन्। भिडियोलाई दिनेश जंग रानाले निर्देशन  गरेका हुन् ।

नेपाली गीतसंगीतका पारखीका माझ हिपहप र र्याप गायकको रुपमा छुट्टै पहिचान बनाएका गायक यमबुद्ध (अनिल अधिकारी)को २०७३ माघ १ गते लण्डनमा  निधन भएको थियो ।