कमेडियन कपिल शर्मा अस्पतालमा भर्ना

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p>भारतका चर्चित कमेडियन कपिल शर्माका फ्यानहरुको लागि दुखद खवर रहेको छ। भारतीय मिडियाका अनुसार कपिललाई अस्पतालमा भर्ना गरिएको छ। बताइएअनुसार बुधबार बेलुका ४ बजेतिर उनलाई एक्कासि ब्लड प्रेसर कम भएकाले तुरुन्त अस्पताल लगिएको थियो। उनी यतिवेला ठिक त छन तर अस्पतालले उनलाई छुट्टी दिएको छैन। उनी अझै डक्टरको रेखदेखमा अस्पतालमै रहेका छन्।उनी अस्पतालमा भर्ना भएपछि उनको शो द कपिल शर्मा शो को सुटिंग पनि रोकिएको छ। एजेन्सी</p>