‘लाल्टिन’को गीतमा ‘व्ह्स्किी मिलाउ आज..’ भन्दै प्रियंका (भिडियो)

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p>चर्चित नायक नायिका &nbsp;दयाहाङ राई र प्रियंका कार्कीको लिड रोल रहेको चलचित्र 'लाल्टिन'को नयाँ गीत सार्वजनिक भएको छ। &nbsp;सार्वजनिक 'व्ह्स्किी' बोलको गीतमा प्रियंका कार्की र नव-नायक निर्जन थापा फिचरिंग भएका छन्। गीतको भिडियोमा प्रियंका र निर्जनले 'व्ह्स्किी मिलाउ आज हाम्रो यो प्रेममा' भन्दै डान्सबारमा झुमेर नाचेका छन्। किरण माइकलको शब्द तथा संगीत रहेको यस गीतमा विनोद ढकाल, सोमिया बराईली र किरण माइकलको आवाज रहेको छ।&nbsp;</p><p>देव कुमार श्रेष्ठको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ, प्रियंका र निर्जनका साथै राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए. गुरुङ आदिको &nbsp;मुख्य भूमिका रहेको छ । चलचित्र यसै जेठ २६ बाट प्रर्दशनमा आउँदैछ। यस अघि सार्वजनिक भएको चमेली बोलको गितले पनि दर्शकहरुको राम्रो प्रतिकृया पाइरहेको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/wBh0mNLvXow" width="640" height="360" class="note-video-clip"></iframe><br></p>