प्रकाश र लक्ष्मीको लोकगीत ‘फुल फुल्यो केसरि’ सार्वजनिक (भिडियो)

जेठ, काठमाडौं ।

लोक दोहोरी गायक प्रकाश कटुवाल र गायिका लक्ष्मी मल्लको स्वरमा नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । फुल फुल्यो केसरि बोलको लोकदोहोरी गीतमा मायाप्रेमका कुरा जोडिएको छ ।

सार्वजनिक उक्त गीतमा गायक कटुवालले नै शब्द संगीत भरेका छन् । सार्वजनिक गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले खिचेका हुन् । भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।भिडियोमा करिश्मा, जीवन, सनम र रामको नृत्य रहेको छ ।

गायक कटुवालले दर्जनौं चर्चित लोक तथा दोहोरी गीत गाईसकेका छन् । उनका चर्चित गीतमध्ये चोरबिरालो पल्क्यो, यो रक्सीको गन्ध लगायतका गीतहरु अगाडि आउछन् ।