‘ट्युबलाइट’को दोस्रो गीतमा झल्कियो सलमानको भातृत्व (भिडियो)

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड सुपरस्टार सलमान खानको अपकिंग फिल्म 'ट्युबलाईट' यतिवेला दर्शकमाझ निकैनै प्रतिक्षीत बनेको छ। यसैबिच फिल्मको दोस्रो गीत रिलिज भएको छ। सार्वजनिक 'नाच मेरी जान' बोलको गीतमा सलमान र सोहेल विचको भातृत्व र प्रेमलाई दसाईएको छ। अमिताभ भट्टाचार्यको शब्द रहेको यस गीतमा &nbsp;प्रीतमको संगीत रहेको छ। साथै गीतमा कमाल खान, नक्ष अजीज, देव नगी र तुषार जोशीको आवाज सुन्न सकिन्छ्। हेर्नुहोस यस्तो छ भिडियो:</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/xbAEUGhAubU" width="640" height="360" class="note-video-clip"></iframe><br></p><p>&nbsp;</p>