म्यागजिनका लागि परिणीतिको हट फोटोशुट (फोटोफिचर)

जेठ, काठमाडौं।

बलिउड एक्ट्रेस परिणीति चोपडाले हालै एक  पत्रिकाको लागि फोटोशुट गराएकी छिन्। पत्रिकाको जुन अंकका लागि उनले विभिन्न शैली तथा आउटफिटमा फोटो खिचाएकी छिन्। उनले आफ्नो फोटोहरु इन्स्ट्राग्राम तथा ट्वीटरमा शेयर गरेकी छिन्। उनको यि फोटोहरु इजिप्टमा खिचिएको हो। फोटोहरुमा उनी इजिप्टको पिरामिडको अगाडि पोज दिइरहेको देखिएकी छिन्। उनी कुनै फोटोमा कालो  ड्रेसमा देखिएकी छिन भने कुनै फोटोमा सुनौलो रंगको ड्रेसमा हट रुपमा देखिएकी छिन्।

हेर्नुहोस उनको  फोटोहरु: