कार्यक्रम प्रस्तोतामाथि पोखियो शाहरुखको आक्रोश, भाइरल बन्यो भिडियो

जेठ, काठमाडौं।

बलिउड स्टार शाहरुख खान हाँसो ठट्टा गर्न त माहिर मानिन्छन्। तर हालै एक घटनाका कारण उनी निकै आक्रोसमा आएका छन्।  अहिले सामाजिक संजालहरुमा उनको एक भिडियो निकैनै भाइरल बनेको छ जसमा उनले एक कार्यक्रम प्रस्तोता माथि निकैनै रिस पोखेका छन्।  हाँस्यकलाकार र प्रस्तोता रमिज गलागको ‘रमिज अण्डरग्राउन्ड’ नामको एक प्रैंक शोकोको  क्रममा उनी अप्रत्याशित रुपमा रिसाएका छन्। भिडियोमा  शाहरुख र  कार्यक्रमकी महिला प्रस्तोतालाई फोहोरको दलदलमा फसेको देख्न सकिन्छ्। उनीहरु त्यहाँबाट निस्कन नसक्ने अवस्थामा पुगेको हुन्छन त्यसैबेला उनीहरुको अगाडि एउटा ठूलो कोमोडो ड्र्यागन आउँछ्। र कोमोडो ड्र्यागन देखेपछि शाहरुख डराउँछन् र आफूलाई बचाउने कोसिस गर्न थाल्छन् ।
यसै बिच उनीसंग मजाक गरिएको खुलासा हुन्छ्। कार्यक्रमका प्रस्तोता  ड्र्यागनको ड्रेसमा आएर उनीहरुलाई तर्साएको हुन्छन्। तर प्रस्तोताको यस्तो मजाकका कारण शाहरुख निकैनै भडकिन्छन र प्रस्तोतालाई गाली गर्छन्। प्रस्तोताले उनीसंग धेरैपटक माफी मागेका छन्।  तर शाहरुखले उनलाई आफुसंग अबदेखि नबोल्न भन्छन्।  र आफुलाई यस्तो डरलाग्दो मजाक गरेको मन नपरेको बताउँछन्।

हेर्नुहोस यस्तो छ भिडियो: