अबदेखी ‘मेरीबास्सै’ मिडिया हवको युट्युवबाट नआउने

आर्टिस्ट खबर/ जेठ, काठमाडौं ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ अब देखी 'मिडिया हव'को युट्युव च्यानलमा हेर्न नपाइने भएको छ । बिगत लामो समय देखी मिडिया हव प्रा.ली. युट्युवबाट प्रसारण हुँदै आएको मेरीबास्सै अब देखी धुर्मुस सुन्तली फाउण्डेसनको अफिसियल युट्युव च्यानल 'धुर्मुस सुन्तली'बाट हेर्न पाइनेछ ।

बुझिए अनुसार एजेन्सी 'रामसार मिडिया' र 'धुर्मुस सुन्तली फाउण्डेशन' बिचको समझदारीमा युट्युव च्यानल परिवर्तन गरिएको हो । अबदेखी टेलिभिजनमा प्रसारण भएलगत्तै मेरीबास्सैलाई धुर्मुस सुन्तली युट्युव च्यानलमा अपलोड गरिनेछ । यो भन्दा अघि मिडिया हव युट्युवमा अपलोड भएका मेरीबास्सैका श्रृंखलाहरु पनि यथावत नै रहनेछन् ।

मेरीबास्सै हरेक साताको मंगलबार नेपाल टेलिभिजको पर्दामा बेलुकी ८ः४५ बजे हेर्न सकिनेछ ।