एलिजाले चुमिन ‘मिस एसइइ स्टार २०१७’ को उपाधि

...

<pre><b>जेठ, काठमाडौं</b></pre><p style="text-align: justify; ">भवानी इन्टरटेन्मेन्टको आयोजनामा मिस एसइइ स्टार २०१७ प्रतियोगिता सम्पन्न भएको छ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा &nbsp;१४ प्रतिस्पर्धीलाई पछि पार्दै &nbsp;एलिजा बुढाथोकीले ‘मिस एसइइ स्टार २०१७’ को उपाधि जितेकी छिन्। <br><p>यसका साथै प्रतियागितामा अनुष्का मानन्धर फस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप घोषित भएका छन्। विजयी हरुले उपाधिका साथमा विभिन्न उपहार र नगद हात पारेका छन्। किरात बिन्द्रको संयोजन मा आयोजित कार्यक्रमममा कलाकार तथा सञ्चारकर्मी दिनेश डिसीको प्रस्तुति रहेको थियो।&nbsp;</p></p>