‘सायद २’ को गीतमा सुशिल र स्यारोनको यस्तो केमेष्ट्री (भिडियो)

जेठ, काठमाडौं।

चलचित्र ‘सायद-२’  को रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक  'पहिलो प्रेम' बोलको गीतमा सुगम पोखरेलको शब्द, संगीत र स्वर रहेको छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार   सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ फिचरिंग भएका छन्। भिडियोमा  मनाङको मनोरम  दृश्यहरु देख्न सकिन्छ्।

दुर्गिश फिल्मसको ब्यानर निर्मित यस चलचित्र लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्। चलचित्रमा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा सुनिल रावलको मुख्य अभिनय रहेको छ। सुनिल रावलको निर्माण रहेको चलचित्र असार ३० गते बाट प्रर्दशनमा आउने भएको छ।